नियम १६
यथासम्भव मिल्ने फाराम प्रयोगमा ल्याउने

यस नियमावलीको अनुसूचीमा दिइएको फारामसँग मेल नखाने किसिमको काम पर्न आएमा लेख्य प्रमाणकले यथासम्भव अनुसूचीमा दिइएको फारामहरुसँग मिल्ने फाराम प्रयोगमा ल्याउनु पर्नेछ ।